बैंकमा रोजगारीको अवसर, एनआईसी एशिया बैंकले माग्यो २५ जना कम्प्युटर इन्जिनियर

बिहिबार, २४ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



बैंकमा रोजगारीको अवसर, एनआईसी एशिया बैंकले माग्यो २५ जना कम्प्युटर इन्जिनियर

काठमाडौं - एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले २५ जना कम्प्युटर इन्जिनियरको लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योइता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।


 


Tags : #NIC Asia Bank

प्रतिकृया दिनुहोस