जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

बिहिबार, २४ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र बैंक अफ काठमाण्डू लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट महाप्रबन्धक एस्.के.टमोट र बैंकका तर्फ बाट प्रबन्धक रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।


Tags : #General Insurance #Bank Of Kathamandu

प्रतिकृया दिनुहोस