National

ग्लोबल आइएमई बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण

 Global IME Bank

सारांश
  • बैंकिङ संसार

धनगढी । ग्लोबल आइएमई बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैंकको धनगढीमा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोनासंक्रमण भएको हो । उनलाई सोमबार (आज) गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखाएको हो । 

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।साथै, बैंकका १ कर्मचारीमा कारोेना संक्रमण भेटिएसँगै बैंकका सबै कर्मचारीहरुको पनि पिसिआर परिक्षण भईरहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्र केरोनाको उच्च जोखिममा परिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै