एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, यस्ता छन् अनुभव र योग्यता

शुक्रबार, १८ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, यस्ता छन् अनुभव र योग्यता

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर लेभलका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एक जना ड्राइभरको माग गरेको छ । 

बैंकले निकट भविष्यमा खोल्ने शाखा कार्यलयहरु मोरङ,सुनसरी, पाँचथर जिल्लाका लागि कर्मचारीको माग गरेको हो । 


Tags : #Excel Development Bank

प्रतिकृया दिनुहोस