National

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जनालाई कोरोना भाइरसले समात्यो ! जनकपुर शाखामा मात्रै ७ जनालाई संक्रमण पुष्टी !

Nepal Bangladesh Bank
  • बैंकिङ संसार 
जनकपुर । नेपाल बंगलादेश बैंकको जनकपुरस्थित शाखामा काम गरिरहेका थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यसअघि पनि सोहि शाखाका ४ जनालाई कोरोना संक्रमण भइसकेको छ । योसँगै अव बैंकको सो शाखामा संक्रमित हुनेको संख्या ७ पुगेको छ ।
यसअघि सोहि बैंकको बीरगंजस्थित शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।बैंकमा कार्यरत कोरोना संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थित सामान्य रहेको छ । पछिल्लो समय बैंकहरुमा संक्रमितको संख्या बढेपछी बैंकिङ गरिरहेका कर्मचारीहरुमा त्रास बढेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्