National

एभरेष्ट बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, यस्तो छ बैंकको नयाँ व्याजदर

 Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार (भाद्र ५) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले​ २७ प्रकारको बचत आताको व्याजदर सार्वजनिक गरेको छ । जसमध्ये ११ प्रकारको बचत खातामा २.५० प्रतिशत, ४ प्रकारको बचत खातामा ३ प्रतिशत र १२ प्रकारको बचत खातामा ४.५० प्रतिशतले व्याजदर कायम गरेको छ । 
यस्तो छ बैंकको नयाँ व्याजदरः 

सारांश



सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्