National

राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
डोटी । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको दिपायल शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोराना संक्रमण भेटिएसँगै बैंकको उक्त शाखा ५ दिनको लागि बन्द गरिएको छ । बैंकको दिपायल शाखामा कार्यरत कर्मचारीमा शुक्रबार संक्रमण पुष्टी भएको हो । 
आईतबार एक सूचना जारी गर्दै बैंकको अतिआवश्यक सेवा भएतापनि ५ दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने बैंकले जनाएको छ । कोरानोको संक्रमणलाइृ ध्यानमा राख्दै त्यहाँ रहेका निजी तथा सरकारी बैंकहरु समेत बन्द गरिएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै