National

ग्लोबल आइएमई बैंकले गर्यो आफ्ना सेयरधनीहरुलाई सेयर खरिदको लागि आवेदन दिन अनुरोध

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई सेयर खरिदको लागि आवेदन दिन अनुरोध गरेको छ । बैंकको संस्थापक सेयरधनीहरूमध्येका केही सेयरधनीहरूले सेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका छन् । 
सोही सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीहरूलाई बैंकले आग्रह गरेको हो । बैंकले संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्