National

एनएमबि बैंक लिमिटेडले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज पाइने ?

NMB Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २० प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले २० प्रकारको खातामध्ये ९ प्रकारको बचत खाताा ३ प्रतिशत, २ प्रकारको बचत खातामा ४ प्रतिशत र ९ प्रकारको बचत खातामा ५ प्रतिशतले व्याज कायम गरेको छ । 
बैंकले उक्त खाताको प्रकारमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज तोकेको छ । बैंकले विभिन्न खातामा बुधबार (भाद्र १०) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै