National

कामना सेवा विकास बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरामा रहेको शाखामा कार्यरत १ पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईरहेको छ । 
साथै, बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम बढ्दो छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्