National

मेगा बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारी आइसोलेसनमा

 Mega Bank
  • बैंकिङ संसार 
पोखरा । मेगा बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरामा रहेको शाखामा कार्यरत १ जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
साथै बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा परेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै