National

मुक्तिनाथ विकास बैंकले गर्यो २८ प्रकार बचत खाताको नयाँ व्याजदर सार्वजनिक

 Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले सोमबार(भाद्र १५ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम १.५० प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले मुद्दती खातामा ६.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले १६ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै