National

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल मनोनयन

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा जीवन कुमार मनोनयन भएका छन् । बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्न कटुवाल सञ्चालकमा मनोनित भएका हुन् । कोषले भदौ ७ गते पत्रमार्फत कटुवाललाई उक्त कम्पनीको सञ्चालकमा मनोनित गरेको हो । 
यसभन्दा अगाडि राजेन्द्र काफ्ले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट कम्पनीको सञ्चालकमा थिए । उनी भदौ ५ गतेदेखि सेवा निवृत भएकाले उक्त पद खाली भएको कारण सोही पदमा कटुवाल मनोनित भएका हुन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै