National

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
धुलिखेल । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धुलिखेल शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । 
त्यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको छ । 
संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । यसरी दिनप्रतिदिन बैंकका कर्मचारीमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । 

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै