National

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक

 shangri-la development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबार (भदौ २३) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दती निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै ३ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । 
१ वर्ष भन्दा माथिका लागि भने व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर तोकेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै