National

मिथिला लघुवित्तको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

 Mithila Laghubitta

सारांश
  • बैंकिङ संसार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । लघुवित्तको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । 
लघुवित्तको उक्त बोनस सेयर सोमबार भदौ २९ गते नेप्सेमा सूचिकृत भएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै