एनसीसी बैंकमा जागिर खान चाहनेहरुको लागि सुवर्ण अवसर !

बुधबार, २५ पुष २०७५    बैंकिङ संसार सम्बाददाता



एनसीसी बैंकमा जागिर खान चाहनेहरुको लागि सुवर्ण अवसर !

काठमाडौँ - एनसीसी बैंकमा जागिर खुल्ला भएको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कर्मचारी माग गरेको छ । बैंकले उक्त सुचनामा ७ जना कर्मचारी माग गरेको छ। 


प्रतिकृया दिनुहोस