National

सेन्चुरी कमर्सियल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Century Bank
  • बैंकिङ संसार
काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । बैंकको जनरल सर्भिस डिपार्टमेन्टमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 
कर्मचारीमा कोरोना संक्रमण हुँदा पनि बैंकको उक्त शाखा कार्यलय सिल भएको छैन । यसअघि सेन्चुरी बैंकको अछामस्थित एक शाखा कार्यलममा पनि १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै