National

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले माग्यो ४ पदका लागि कर्मचारी (भ्याकेन्सीसहित)

Nefscun
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा लागि कर्मचारी माग गरेको हो । 
कम्पनीले शुक्रबार एक सूचना प्रकाशन गर्दै उक्त जानकारी गराएको हो । आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले निवेदन दिन सक्ने भएका छन् । 
निवेदन भने यो सूचना प्रकाशन भएको ७ दिनभित्रसम्म मात्र दिन पाइने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै