National

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Rastriya Banijya Bank
  • बैंकिङ संसार
धनगढी । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढी शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
कर्मचारीमा कोरोना देखिएपछी बैंकको उक्त शाखा बन्द गरिएको छ । संक्रमित कर्मचारीको अहिले स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै