'काम' गरेर देखाएका 'कान्छा'को कमानमा एनआइसी एसिया : बैंकको कामु सीइओमा रोशनकुमार न्यौपाने नियुक्त

'काम' गरेर देखाएका 'कान्छा' कामु सीइओ

शुक्रबार, ०२ चैत २०७४    बैंकिङ संसार सम्बाददाता



'काम' गरेर देखाएका 'कान्छा'को कमानमा एनआइसी एसिया :  बैंकको कामु सीइओमा रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौँ- एनआइसी एसिया बैंकले नेपाली बैंकिङ क्षेत्रमा कान्छा डेपुटी सीइओका रुपमा रहेका रोशनकुमार न्यौपानेलाई कामु सीइओमा नियुक्त गरेको छ । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले सिए समेत रहेका  न्यौपानेलाई कामु सीइओ बनाएको हो । न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए । 

बैंकको बैठकले रिसालको राजिनामापनि स्वीकृत गरेको छ । 


प्रतिकृया दिनुहोस