नेपाल राष्ट्र बैंक


  • पैसाजति बाहिरियो

    शुक्रबार, ०४ माघ २०७५ | Banking Sansar

    नेपालको वैदेशिक व्यापारघाटा ३६ दशमलव एक प्रतिशतले बढेको छ ।

  • प्रदेश प्रमुख कालोसूचीमा

    मङ्गलबार, ०१ माघ २०७५ | Banking Sansar

    सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ ।

  • बैंकर र व्यवसायी छुट्टयाउन गृहकार्य

    आइतबार, २९ पुष २०७५ | Banking Sansar

    एकै व्यक्ति बैंकर र व्यवसायी हुन नपाउने व्यवस्थाका लागि केन्द्रीय बैंक फेरि गृहकार्यमा जुटेको छ ।

  • संघीय संरचनामा कहिले जाने केन्द्रीय बैंक ?

    मङ्गलबार, २४ पुष २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकले एकपछि अर्को फितलो निर्देशन जारी गर्न थालेको पछिल्लो नमूना पुस १३ गतेको निर्देशनलाई लिन सकिन्छ ।

  • प्रतिबन्धित भारू सटही गर्न आरबीआईलाई पत्राचार

    सोमबार, २३ पुष २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकले नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपया सटही गरिदिन भारतीय रिजर्भ बैंक (आरबीआई) लाई पुनः अनुरोध गरेको छ ।

  • राष्ट्र बैंकद्वारा एक खर्ब ३५ करोडको तरलता प्रशोचन

    मङ्गलबार, १७ पुष २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा एक खर्ब ३५ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ ।

  • बैंकिङ क्षेत्रको निक्षेप तीन प्रतिशतले बढ्यो

    सोमबार, १६ पुष २०७५ | बैंकिङ संसार सम्बाददाता

    बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तीन दशमलव छ प्रतिशतले बढेको हो ।

  • प्रदेश स्तरीय बैंकका कार्यक्षेत्र बाहिरका शाखा बन्द गर्न राष्ट्र बैंकको निर्देशन

    आइतबार, १५ पुष २०७५ | Banking Sansar

    प्रादेशिक स्तरमा मात्र सञ्चालनमा रहने विकास बैंक र फाइनान्स कम्पनीहरुले २०७७ असार मसान्तसम्म कार्यक्षेत्रभन्दा बाहिर रहेका शाखाहरु समायोजन गर्नुुपर्ने भएको छ ।

  • ६६ स्थानीय तह अझै बैंकविहीन

    आइतबार, १५ पुष २०७५ | Banking Sansar

    गत असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारको निर्देशन भए पनि ६६ स्थानीय तह अझै बैंकविहीन छन् ।

  • बैंकिङ क्षेत्रमा दुुई करोड ४३ वटा निक्षेप खाता

    बुधबार, ११ पुष २०७५ | Banking Sansar

    कुुल दुुई करोड ९७ लाख दुुई हजार तीन सय ३१ जनाको हाराहारीमा जनसंख्या रहेको नेपालमा दुुई करोड ४३ लाख ५१ हजार चार सय ८५ वटा निक्षेप खाता सञ्चालनमा रहेको पाइएको छ ।

  • सवा ५७ अर्ब शोधनान्तर घाटा

    मङ्गलबार, १० पुष २०७५ | Banking Sansar

    बढ्दो उपभोग प्रवृत्तिले वस्तु तथा सेवा आयात उच्चदरमा बढाएपछि मुलुकको शोधनान्तर अवस्था घाटामा गएको छ ।

  • बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधि भित्र्याउन आवश्यक

    सोमबार, ०९ पुष २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले विश्व सूचना प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेकाले नेपाली बैंक तथा वित्तीय संस्था तथा नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनुपर्ने बताएका छन् ।

  • सवारीसाधनमा बैंकिङ क्षेत्रको एक खर्ब ७६ अर्ब रुपैयाँ कर्जा

    आइतबार, ०८ पुष २०७५ | Banking Sansar

    बैंक तथा फाइनान्स कम्पनीहरुले सवारीसाधनको लागि मात्रै एक खर्ब ७६ अर्ब ३२ करोड ५६ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् ।

  • पूर्वगभर्नर रावलसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

    शुक्रबार, ०६ पुष २०७५ | Banking Sansar

    पोलिमार नोट छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै १६ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा.तिलक रावलसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

  • ‘ब्याजदरमा लडाइँ नगर’

    बुधबार, ०४ पुष २०७५ | Banking Sansar

    बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नलाग्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

  • अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्र बैंकमाथि ठड्यायो औंला

    मङ्गलबार, ०३ पुष २०७५ | Banking Sansar

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको बदलिँदो अवस्थालाई ध्यानमा नराखी एकपक्षीय ढंगले कारोबारलाई अघि बढाएको तर, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले त्यसतर्फ पर्याप्त चासो नदिएको तर्फ औंला ठडाएको छ ।

  • राष्ट्र बैंकलाई निजी क्षेत्रका १८ सुझाब

    बिहिबार, २७ मङि्सर २०७५ | Banking Sansar

    नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिले उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाएको छ ।

  • राष्ट्र बैंकलाई सोधेर सीईओ नियुक्ति !

    बिहिबार, २७ मङि्सर २०७५ | Banking Sansar

    बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

  • राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीमा १० अर्ब १५ करोड राख्ने

    शुक्रबार, २१ मङि्सर २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुुने गरी यही पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त परिमाणमा रकम राख्न लागिएको हो । रकम राख्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर २३ गते अपराह्न ३ बजेसम्म संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत गरी उल्लेख गरी राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । यसरी राखिने निक्षेप रकमबाट २८ वटा वाणिज्य बैंकहरुको लागि आठ अर्ब १२ करोड ६९ लाख, विकास बैंकहरुको लागि एक अर्ब ५२ करोड ३८ लाख र फाइनान्स कम्पनीहरुको लागि ५० करोड ६९ लाख रुपैयाँ छुुट्याएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।

  • ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी

    शुक्रबार, २१ मङि्सर २०७५ | Banking Sansar

    अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् ।

  • राष्ट्र बैंकको ३० वर्षे सेवासम्बन्धी रिट खारेज

    बुधबार, १९ मङि्सर २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकका कर्मचारीले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने माग राख्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

  • ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस दिने घोषणा, बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने

    मङ्गलबार, १८ मङि्सर २०७५ | बैंकिङ संसार सम्बाददाता

    ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट १६ प्रतिशत बोनस दिने निर्णय गरेको हो । तर लगानीकर्ताले कर भने आफैंले तिर्न जानुपर्नेछ । बोनसमा लाग्ने कर बैंकले दिने छैन ।

  • विदेशी सहयोग बैंकमार्फत पनि भित्र्याउनुपर्छ

    आइतबार, १६ मङि्सर २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी सहयोग बैंक तथा वित्तीय संस्थामार्फत आउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।

  • रेमिट्यान्स बढ्यो : तीन महिनामा भित्रियो दुुई खर्ब ४२ अर्ब रेमिट्यान्स

    शुक्रबार, १४ मङि्सर २०७५ | Banking Sansar

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा रेमिट्यान्स बढेको जानकारी दिएको छ ।

  • बैंकहरुले असार मसान्तसम्म प्रदेश कार्यालय खोल्नैपर्ने

    बिहिबार, १३ मङि्सर २०७५ | बैंकिङ संसार सम्बाददाता

    णिज्य बैंकहरुले सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंकहरुलाई चालू आवको असार मसान्तसम्म सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको हो । राष्ट्रियस्तरबाहेकका वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई प्रादेशिक संरचनाअनुसार समायोजन गर्न नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।